पोखराको बाल सुधार गृहमा झडप, तीन जना घाइते
पाेखरा | फागुन ८, २०८०
पोखरा: पोखरा महानगरपालिका–१८ ग्यारजातीमा रहको बाल सुधार गृहमा झडप हुँदा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बाल सुधार गृहमा हिजो (सोमबार) खाना खान लाइन बस्ने क्रममा झडप भएको हो ।
नाइके र भाइटोलीबीच भडप हुँदा बागलुङ, स्याङ्जा र म्याग्दीका तीन युवक घाइते भएका थिए ।
अहिले मणिपाल शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भएको कास्की प्रहरीले बताएको छ ।
खाना खान लाइन बस्ने क्रममा बाल सुधार गृहमा नाइँके र भाईटोलीबीच झडप भएको थियो ।
*(घाइतेको नाम गोप्य राखिएको )
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

